ओली प्रचण्ड भेट निष्कर्षविहीन

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा पाँच दिनपछि भएको छलफल निष्कर्षविहीन भएको छ । करिब दुई घण्टा चलेको छलफलमा नेकपाभित्रको विवाद समाधानबारे ठोस् सहमति जुट्न नसकेको हो । भेटमा दाहालले पार्टीभित्र गम्भीर संकट आएकोले तत्काल सचिवालय हुँदै स्थायी कमिटीदेखि केन्द्रीय कमिटीको … Continue reading ओली प्रचण्ड भेट निष्कर्षविहीन